हलिउडको टीभी सिरिजमा हिन्दूहरुको ‘गायत्री मन्त्र’

Advertisement
ताजा खबर हलिउडको टीभी सिरिज ‘ब्याटलस्टर गालास्टिका’ ले हिन्दूहरुको ‘गायत्री मन्त्र’लाई साउन्ड ट्रयाक बनाएर प्रस्तुत गरिएको छ । अमेरिकी मिलिटरी र साईन्स फिक्सनको उक्त गीतमा रिचर्ड गिब्सले संगीत गरेका छन् । हलीउडसँग यति बेला बलीउडमा पनि यो मन्त्रको प्रयोग हुादै आएको छ । गत महिना हलिउड नायिका एवं गायिका सेलेना गोमेजले आफ्नो शरिरमा हिन्दु धर्मको ‘ॐ’ खोपाएकी थिईन् ।
Advertisement