Watch Obama Speech on Nepali People USA Video
विजय थापावाशिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बराक ओबामाले नेपाली चेलीलाई चिठ्ठी लेखेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा बसोबास गर्दै आएकी नेपाली मुलकी ३ कक्षाकी ९ बर्षीय बिद्यार्थी साम्राज्ञी ढकाललाई अमेरिकाका राष्ट्रपति ओबामाले पत्राचार गर्दै उनले गरेको कामको प्रशंसा गरेका हुन् ।
About author: skrilix
Cress arugula peanut tigernut wattle seed kombu parsnip. Lotus root mung bean arugula tigernut horseradish endive yarrow gourd. Radicchio cress avocado garlic quandong collard greens.